२४ बैशाख २०८१, सोमबार

Tag: संक्रमित

भारतमा कोरोना भाइरसबाट ४६ हजार संक्रमित, एक हजार ५६८ जनाको मृत्यु

नयाँदिल्ली, २३ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको