२४ बैशाख २०८१, सोमबार

Tag: संक्रमित

नेपाल एयरलाइन्सले ल्यायो संक्रमित यात्रु, अन्य क्वारेन्टिन र होम आइसोलेसनमा

काठमाडौं । मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा