यो राष्ट्र मेरो हो खुशीको ढुकुटी ! जहाँ पाएँ जन्म यो हो स्वर्ग भूमि !!१ यहाँ देवताको पनि बास छ भन्छन ! सायद मनको आस्ता यस्तै कुराले रम्छन !!२ जडीबुटीमा घामको लाली मिसिदा ! अमृत बन्छन फलफूल मानवहरुले खाँदा !!३