२२ बैशाख २०८१, शनिबार

Tag: शोभा काफ्ले खतिवडा

कविता – म हिमाल रोपौ यो छातीमा

म हिमाल रोपौ यो छातीमा म हिमाल रोपौँ मेरो छातीको माझमा ! पाहाडलाई पनि खोपौ शिर अनि माथमा !! तराईलाई भने म मुटुको माझमा सजाऊँ ! नेपालै यो जगतको राम्रो मुलुक भनि चिनाऔँ !! हाँसौँ, मिलेर, बसेर हामी सारा नेपाली