२२ बैशाख २०८१, शनिबार

Tag: शोभा काफ्ले खतिवडा

खोज्दै छु म देशमै ढुक्कको एक सिरानी

कतै छैन खै मेरो यो शिरमा देशको ढुक्कको शिरानी ! यो भूमिमा छैन है खै कतै जीवनको पनि कहानी !!   यो देशको शोभा नै हाम्रो भूमि नेपाली शान हो ! मनको मायाँ पोखेर बाँचौँ बमान त हो !!