६ जेष्ठ २०८१, आइतबार

Tag: शेरबहादुर देउवा

एक्कासी रामचन्द्र पौडेल समूहले गर्यो यतिठुलो निर्णय

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् । पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएर