६ जेष्ठ २०८१, आइतबार

Tag: शेरबहादुर देउवा

सर्वोच्च अदातलको फैसला मान्य हुन्छ : सभापति देउवा

गण्डकी । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले अदातलले प्रतिनिधिसभा