३१ श्रावण २०८३, आइतबार

Tag: शेरबहादुर देउवा

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

काठमाडौं । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर शेरबहादुर देउवा जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी