१४ आश्विन २०८३, बुधबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राको बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत