३१ श्रावण २०८३, आइतबार

Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले बोलाएको काँग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा शुरु भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक शुरु भएको हो । विसं २०७४ सालको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा