काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीवाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विरोध खतिवडा, सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, श्रम रोजगार तथा