काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेपछि यो अवधि आशाभरोसासहित उपलब्धिमूलक बनेको छ । पछिल्लो समयमा विकसित राजनीतिक सङ्कट तथा कोभिड–१९ को महामारीबाट