३१ श्रावण २०८३, आइतबार

Tag: शेरबहादुर देउवा

अमेरिकी राष्ट्रपतिलाई देउवाको बचन: २०२२ सम्म ८० प्रतिशतलाई कोभिड खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् । उनले