१९ बैशाख २०८१, बुधबार

Tag: शङ्कर पोखरेल

सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन : मुख्यमन्त्री पोखरेल

२६ मङ्सिर, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक