१९ बैशाख २०८१, बुधबार

Tag: शङ्कर पोखरेल

तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छः मुख्यमन्त्री पोखरेल

चन्द्रौटा । मुख्यमन्त्री शङ्कर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाउनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको जनाउँदै उत्तरी भेगमा