८ असोज, बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । रुपन्देही व्यापार सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै