काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले