वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । आज सोमबार उनले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा