२२ बैशाख २०८१, शनिबार

Tag: विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेशसभामा उपस्थित ५१ जना सांसदमध्ये ३० जनाले भट्टको पक्षमा मतदान गरेका छन् । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक पर्दथ्यो ।