२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वासको मत

‘विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?’

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा