३ असार २०८२, मंगलबार

Tag: विश्वप्रकाश शर्मा

जोशीका बारेमा भ्रामक समाचार लेखेपछि काँग्रेस प्रवक्ता शर्माले जनाए यस्तो कडा आपत्ति

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको भ्रामक समाचार सम्प्रेषण गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन् । शर्माले आफ्नो आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै हल्लाका आधारमा अनेक नलेख्न चेतावनी दिएका छन्