१२ बैशाख २०८१, बुधबार

Tag: विश्वप्रकाश शर्मा

कांग्रेस महाधिवेशन: १४९५ मत गन्दा गगनले ९५५ भोट पाउँदा कसले कति मत पाए ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार १४९५ मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । थापाले ९५५, विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् भने प्रदिप