२४ बैशाख २०८१, सोमबार

Tag: विश्वप्रकाश शर्मा

काँग्रेस प्रवक्ता शर्माकी सासुको कोरोना संक्रमणवाट निधन

काठमाडौँ । नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकी सासु मेनुका पोखरेलको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट आइतबार राती निधन भएको छ । सामाजिक संजाल फेसबुक लेख्दै शर्माले बिर्तामोडको बिर्ता सिटि अस्पतालमा उपचारकै क्रममा संक्रमणको चौधौं दिन कोरोना परीक्षण `नेगेटिभ´ पनि आएको पनि