२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वप्रकाश शर्मा

महेश आचार्यको तस्बिर पोष्ट गर्दै अर्थमन्त्रीलाई शर्माको व्यंग्य

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य कसेका छन् । महामन्त्री शर्माले कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको तस्विर पोष्ट गर्दै अर्थमन्त्री शर्मामाथि व्यंग्य कसेका छन् । अर्थमन्त्री शर्माले निलम्बन गरेका गभर्नर महाप्रसाद