१८ असार २०८३, बिहिबार

Tag: विद्यादेवी भण्डारी

सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

काठमाडौँ, २ जेठ । आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय