४ जेष्ठ २०८३, सोमबार

Tag: विद्यादेवी भण्डारी

सरकारको नीति तथा कार्यक्रम भोली शुक्रबार संसद्मा प्रस्तुत हुने

काठमाडौँ, १ जेठ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका