१८ बैशाख २०८१, मंगलबार

Tag: विद्यादेवी भण्डारी

इदमा राष्ट्रपति र प्रमको शुभकामना

२ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै