१० जेष्ठ २०८१, बिहिबार

Tag: विद्यादेवी भण्डारी

सभामुख चयनमा राष्ट्रपतिको चासो : शिवमायाकै पनि सम्भावना

मंसीर २६, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ