४ फाल्गुन २०८२, सोमबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गर्नुुभएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै