२२ बैशाख २०८१, शनिबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानलाई सधैँ सम्झिरहनेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा