२५ बैशाख २०८१, मंगलबार

Tag: लालबाबु पण्डित

भारतको नागरिकता बोकेर धर्ती पुत्र हुँ भन्नेलाई लात नहानी देश बन्दैन : मन्त्री पण्डित

१८ फागुन, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालको नागरिकता, भारतको नागरिकता अथवा अन्य कुनै देशको नागरिकता बोक्ने नेपालीहरुवाट देशको रक्षा नहुने बताएका छन् । पण्डितले भने भारतको नागरिकता बोकेर धर्ती पुत्र हुँ भन्नेलाई लात नहानी देश बन्दैन