२५ बैशाख २०८१, मंगलबार

Tag: लालबाबु पण्डित

खटाएको ठाउँमा नजाने भए जागिर छोडे हुन्छ : मन्त्री पण्डित

१४ वैशाख, बुटवल । संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् । उनले भने, ‘राष्ट्रसेवक कर्मचारी