८ बैशाख २०८३, मंगलबार

Tag: लागू औषध

लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

सुरुङ्गा, २८ भदौ । प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई