१८ बैशाख २०८१, मंगलबार

Tag: रेशम चौधरी

रेशमलाई आममाफी दिएकोमा सरकारका नाममा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको