१८ बैशाख २०८१, मंगलबार

Tag: रेशम चौधरी

रेशम चौधरीको मुद्दा फिर्ता लिन नमिल्ने, फिर्ता नलिए ओलीको पद जान सक्ने

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य रेशम चौधरीमाथि लागेको आरोप कानुनबमोजिम फिर्ता लिन नमिल्ने देखिएको छ। चौधरीमाथि व्यक्ति हत्या गरेको आरोप लागेको मुद्दा फिर्ता लिन चौतर्फी दबाब आएको भए पनि कानुनअनुसार मागबमोजिम गर्न नमिल्ने देखिएको हो। स्वयं सरकारी वकिलले पनि सो मुद्दा