१८ बैशाख २०८१, मंगलबार

Tag: रेशम चौधरी

रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । वर्तमान सात दलीय सत्ता गठबन्धनलाई सरकार बनाउन समर्थन गरेपनि सो पार्टी सरकारमा नजाने भएको हो । उक्त पार्टीको आज सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीको