२१ जेष्ठ २०८०, आइतबार

Tag: रास्वपाको बैठक

सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन रास्वपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन आज साँझ ५ बजे रास्वपाको बैठक बस्न लागेको हो । यस्तै रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज