१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण

१४ पुस, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारीले निकै लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले