१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित भएको कांग्रेसको ठहर

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । साथै बैठकले राष्ट्रियसभा सदस्य