१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी (फोटो फिचर)

काठमाडौँ, ९ माघ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिनुभएको छ । मतदान केन्द्रमा पुगेर मतदाता बिहान