२७ जेष्ठ २०८२, मंगलबार

Tag: राष्ट्रियसभाको बैठक

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरिएको छ । बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिएका