१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौँ । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । यस्तै गुरुङले “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरे