२ जेष्ठ २०८३, शनिबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको छलफल जारी, बैठक भोलि पुन: बस्ने

काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन), २०७९’ लाई पुनः पारित गर्ने कार्यसूची रहे पनि विधेयक माथि सांसदहरुले बोल्नेक्रम नसकिएकाले आज पास हुन सकेन । बैठकमा गृहमन्त्री बालकृष्ण