राष्ट्रियसभाको आजको बैठक जारी
काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलकामा उठेका प्रश्नहरूका प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची रहेको छ