२ जेष्ठ २०८३, शनिबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक जारी

काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन)