२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रियसभाको बैठक

संसदीय छानबिन समिति नबने बैठक बहिस्कार गर्ने एमालेको चुनौती

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले आगामी आवको बजेट निर्माणका क्रममा भएका गतिविधिले सन्देह प्रकट गरेको बताए । “बजेट निर्माण गर्ने स्थान अत्यन्त्यै संवेदनशील ठाउँ हुनुपर्छ, त्यहाँ अर्थमन्त्री, सचिव तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको