हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो । हिजो बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो । यसअघि हिजो