१२ आश्विन २०८३, सोमबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ः०१ बजेका लागि बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिलाई लिएर हिजो तेस्रो