२६ जेष्ठ २०८२, सोमबार

Tag: राष्ट्रियसभाको बैठक

एमालेको हिजो अवरोधपछि स्थगित राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १२ः२९ बजेका लागि बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिलाई लिएर हिजो दोस्रो