२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रपति

राष्ट्रपति भण्डारीको बंगलादेशको राजकीय भ्रमण दलमा को को जाँदैछन् ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणको लागि आज सोमबार बंगलादेश जाँदै छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी